कोशीमा ग्यासको हाहाकार, उपभोक्ता र व्यवसायी दुवै मारमा
शनिबार ९ साउन २०८३ ११:०८ AM
इटहरी : सरकारले साउन १ गतेदेखि एलपी ग्यास उपभोक्तालाई पूरा सिलिन्डर वितरण गर्ने व्यवस्था लागू गरेपछि राहतको अपेक्षा गरेका उपभोक्ता अहिले भने चरम ग्यास अभावका कारण थप समस्यामा परेका छन्। कोशी प्रदेशका अधिकांश ग्यास डिलरमा मौज्दात