कर्णाली प्रदेशका मुख्यमन्त्री कँडेलले दिए राजीनामा

  • शनिबार ९ साउन २०८३ ०६:०१ PM
कर्णाली : कर्णाली प्रदेशमा मुख्यमन्त्री यामलाल कँडेलले शनिबार पदबाट राजीनामा दिएका छन् । उनले प्रदेश सभालाई सम्बोधन गर्दै राजीनामा दिएको घोषणा गरेका हुन् । मुख्यमन्त्री कँडेलविरुद्ध नेपाली कांग्रेस र नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का १६ सांसदले प्रदेशसभामा अविश्वासको प्रस्ताव दर्ता गराएका थिए ।कँडेल नेकपा एमालेबाट मुख्यमन्त्री बनेका हुन् । एमालेका अध्यक्ष केपी ओली र नेकपाका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीच सत्ता सहकार्यका लागि सहमति खोज्न वार्ता जारी रहेका बेला मुख्यमन्त्री