काठमाण्डु – शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलको निर्देशनमा अनसनरत डा. गोविन्द केसीसँग वार्ता गर्न मन्त्रालयका सचिव चूडामणि पौडेल धनगढी पुगेका छन् । शिक्षा तथा खेलकुद मन्त्री पोखरेलले शुक्रबार साँझ डा. केसीसँग टेलिफोन संवाद गरेका थिए । त्यसलगत्तै वार्तामार्फत अनसनको निकास खोज्ने उद्देश्यले सचिव पौडेललाई धनगढी पठाइएको हो । यसैबिच प्रधानमन्त्री वालेन्द्र शाह ‘बालेन’का स्वास्थ्य सल्लाहकार