काठमाण्डु – नेकपा एमाले र नेपाली कम्युनिष्ट पार्टी (नेकपा) बिच नयाँ सत्ता समीकरणको सहमति भएको छ । शनिबार एमाले अध्यक्ष केपी शर्मा ओली र नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले २ दलीय सहमति पत्रमा हस्ताक्षर गर्दै सातै प्रदेशमा संयुक्त सरकार गठन गर्ने र सहकार्यलाई अघि बढाउने औपचारिक घोषणा गरेका छन् । सुशासन, राजनीतिक स्थिरता