काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (एमाले) र नेपाली कम्युनिस्ट पार्टीबीच प्रदेश सरकार गठन र सहकार्यका विषयमा तीनबुँदे सहमति भएको छ। शनिबार भएको सहमतिपत्रमा एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले हस्ताक्षर गरेका हुन् । प्रदेश सभामा बजेट निर्माणका क्रममा देखिएको विवाद, बजेटविहीन अवस्था र राजनीतिक असमझदारी अन्त्य गर्दै स्थिर सरकार