मासु व्यवसायीलाई सरकारको चेतावनी: मापदण्ड पालना नगरे कारबाही
शनिबार ९ साउन २०८३ ११:१८ AM
जिल्ला प्रशासन कार्यालय मकवानपुरले जिल्लाभित्र सञ्चालनमा रहेका मासु व्यवसायीलाई सरकारले तोकेका सरसफाइ, गुणस्तर तथा खाद्य सुरक्षासम्बन्धी मापदण्ड अनिवार्य रूपमा पालना गर्न आग्रह गरेको छ। पछिल्लो