काठमाडौं । २४औँ सत्याग्रहमा रहेका प्राध्यापक डा. गोविन्द केसीको स्वास्थ्य अवस्था जटिल बन्दै गएपछि स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहताले उपचार व्यवस्थापनमा प्रत्यक्ष चासो लिनुभएको छ। बिहीबारदेखि पाँचबुँदे माग राख्दै सत्याग्रहमा बस्नुभएका डा. केसीको उपचार