धनकुटामा ७१ किलो गाँजासहित दुई जना पक्राउ

  • शनिबार ९ साउन २०८३ १०:४७ AM
धनकुटा  । धनकुटामा प्रहरीले ७१ किलोभन्दा बढी गाँजासहित दुई जनालाई पक्राउ गरेको छ। शुक्रबार राति साँगुरीगढी गाउँपालिका–२ स्थित मान्दवा टोलमा इलाका प्रहरी कार्यालय भेडेटारबाट खटिएको प्रहरी टोलीले चेकजाँचका क्रममा उक्त परिमाणको गाँजा बरामद गरेको हो। प्रहरीले को