भारत : सामाजिक अभियन्ता सोनम वाङ्चुकले शनिबार केन्द्रीय शिक्षामन्त्री धर्मेन्द्र प्रधानको राजीनामापछि प्रतिक्रिया दिएका छन् । उनले यसलाई लोकतन्त्रको जित भएको बताएका छन् ।सोनम वाङ्चुकले धर्मेन्द्र प्रधानको राजीनामा माग गर्दै पहिले जन्तर–मन्तर र त्यसपछि सफदरजङ तथा मेदान्ता अस्पतालमा अनशन बसेका थिए । पछि सरकारका दुई जना मन्त्रीको आग्रहमा उनले आफ्नो अनशन तोडेका थिए ।धर्मेन्द्र प्रधानको राजीनामापछि सोनम वाङ्चुकले भने, ‘यो लोकतन्त्रको जित हो । प्रत्यक्ष लोकतन्त्र... सिधै सडकबाट। यो शान्ति,