भारत : कक्रोच जनता पार्टी (सीजेपी) ले जन्तर–मन्तरमा एक महिनाभन्दा बढी समयदेखि गरेको प्रदर्शनपछि केन्द्रीय शिक्षा मन्त्री धर्मेन्द्र प्रधानले राजीनामा दिएका छन् । उनले प्रधानमन्त्री नरेन्द्र मोदीसमक्ष राजीनामा बुझाएका छन् । राष्ट्रपति द्रौपदी मुर्मुले स्वीकार गरेपछि मात्र यो आधिकारिक रूपमा स्वीकृत भएको मानिनेछ ।जन्तर–मन्तरमा आयोजित कार्यक्रममा सीजेपीका संस्थापक अभिजीत दीपकेले भने, ‘हामीले गरेर देखायौं । धर्मेन्द्र प्रधानले राजीनामा दिनु भएको छ।’ उनले भने, ‘धर्मेन्द्र