एशियन युथ चेसमा पुरुषोत्तमको ऐतिहासिक सफलता

  • शनिबार ९ साउन २०८३ ०४:०२ PM
काठमाडौँ, साउन ९ गते । नेपाली बुद्धिचाल खेलाडी सिएम पुरुषोत्तम सिलवालले चीनको शेन्जेनमा सम्पन्न २८औँ एशियन युथ ब्लिट्ज चेसमा चौथो स्थान हासिल गर्नुभएको छ । एशियाका बलिया युवा खेलाड...