दाहाल यज्ञनिधिको ७३ औँ जन्मोत्सवमा पत्रकार प्रकाश सिलवाल सम्मानित

  • शनिबार ९ साउन २०८३ ०४:२५ PM
काठमाडौँ, साउन ९ गते । पत्रकार प्रकाश सिलवाल सम्मानित हुनुभएको छ। साहित्यकार तथा सञ्चारकर्मी दाहाल यज्ञनिधिको ७३ औँ जन्मोत्सवका अवसरमा आयोजित कार्यक्रममा उहाँलाई ‘नागार्जुन वाङ्मय...