बडिगाडमा आठ दिनदेखि बेपत्ता थापा मृत फेला

  • शनिबार ९ साउन २०८३ ०४:५४ PM
नवराज नेपालीबागलुङ (गलकोट), साउन ९ गते । बागलुङको बडिगाड गाउँपालिका–१ का आठ दिनदेखि बेपत्ता रहेका लजिन थापा मृत अवस्थामा फेला परेका छन् ।थापा साउन १ गते साँझ करिब ८ बजे घरनजिकै साथ...