रवि र बालेनलक्षित पोखरेलको टिप्पणी : ‘पपुलिजम र अराजकतामा उभिएका शक्ति लामो समय टिक्दैनन्’

  • शनिबार ९ साउन २०८३ १०:३३ AM
काठमाडौं । नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले पपुलिजम, अवसरवाद र अराजकतावादको आधारमा उदाएका राजनीतिक शक्तिहरू दीर्घकालसम्म टिक्न नसक्ने बताएका छन् । शनिबार काठमाडौंमा नरबहादुर कर्माचार्यको स्मृति दिवसका अवसरमा आयोजित कार्यक्रममा बोल्दै उनले प्रधानमन्त्री बालेन्द्र शाह र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) लाई लक्षित गर्दै वर्तमानमा उदाएका नयाँ राजनीतिक शक्तिहरू अवसरवाद र अराजकतावादको जगमा उभिएको आरोप