सांसदलाई स्वकीय राख्न पाउने व्यवस्थाको चौतर्फी विरोध : सडकदेखि अदालतसम्म पुग्यो मुद्दा
शनिबार ९ साउन २०८३ १०:१९ AM
काठमाडौं / संघीय संसद्का सदस्य (सांसद)हरूलाई व्यक्तिगत स्वकीय सचिव (पीए) राख्न दिने नेपाल सरकारको निर्णयविरुद्ध युवाहरु सडकमा उत्रिएका छन् । शनिबार माइतीघर मण्डलामा जेनजी पुस्ताका युवाहरुले