मोरङको धनपालथानमा पोखरीमा डुबेर १२ वर्षीया बालिकाको मृत्यु
शनिबार ९ साउन २०८३ ०९:३२ AM
विराटनगर । मोरङको धनपालथान गाउँपालिका–३ स्थित पोखरीमा डुबेर शनिबार दिउँसो एक बालिकाको मृत्यु भएको छ। मृत्यु हुनेमा धनपालथान–३ का जोगन मुर्मूकी १२ वर्षीया छोरी जेविना मुर्मू रहेकी छन्। जिल्ला प्रहरी कार्यालय मोरङका सूचना अधिकारी डीएसपी मकेन्द्रकुमार