भारतका शिक्षामन्त्री धर्मेन्द्र प्रधानले दिए राजीनामा

  • शनिबार ९ साउन २०८३ १०:०० AM
काठमाडौं । भारतका शिक्षामन्त्री धर्मेन्द्र प्रधानले आफ्नो पदबाट राजीनामा दिएका छन् । निट परीक्षाको प्रश्नपत्र बाहिरिएको (पेपर लिक) प्रकरणलाई लिएर भारतका विभिन्न राज्यहरूमा चौतर्फी विरोध र प्रदर्शन भइरहेका बेला उनले पदत्याग गरेका हुन् । उनीविरुद्ध विगत