डा. गोविन्द केसीको स्वास्थ्य अवस्था जटिल, सेती अस्पतालको आईसीयूमा सारियो

  • शनिबार ९ साउन २०८३ १०:०६ AM
धनगढी। धनगढीस्थित श्रीकृष्ण मन्दिरको धर्मशालामा बिहीबारदेखि सत्याग्रह थालेका डा. गोविन्द केसीको स्वास्थ्य अवस्था जटिल बनेपछि उनलाई सेती प्रादेशिक अस्पतालको आईसीयूमा सारिएको छ। उनका स्वास्थ्य सहयोगी डा. अमृत जैसीका अनुसार डा. केसीको रगतमा सुगरको मात्रा घटेर ४९