भारत : भारत बिहारका विभिन्न क्षेत्रमा शनिबार आह्वान गरिएको ‘बिहार बन्द’ को प्रभाव देखिएको छ । शिक्षा मन्त्री धर्मेन्द्र प्रधानको राजीनामाको माग र जुलाई २२ मा विद्यार्थीमाथि भएको प्रहरी लाठीचार्जको विरोधमा विद्यार्थी संगठन आइसाले बिहार बन्दको आह्वान गरेको थियो । बन्दका क्रममा राज्यका विभिन्न जिल्लामा विद्यार्थीहरूले प्रदर्शन गरेका छन् ।सिवान, समस्तीपुर, मधेपुरा, गोपालगञ्ज, छपरा, आरा र पटनालगायत स्थानबाट प्रदर्शनका तस्बिरहरू सार्वजनिक भएका छन् । छपरामा प्रदर्शनकारी विद्यार्थीहरूले