गोरखामा अकबरे खुर्सानी खेतीतर्फ कृषक आकर्षित

  • शनिबार ९ साउन २०८३ ०३:०१ PM
गुणबहादुर रोका सुलीकोट, साउन ९ गते । गोरखा जिल्लामा पछिल्लो समय अकबरे खुर्सानी खेतीतर्फ कृषकहरुको आकर्षण उल्लेखनीय रुपमा बढ्दै गएको छ । राम्रो बजार, उचित मूल्य र बाँदरबाट हुने क्षत...