आन्दोलनबाट क्षतिग्रस्त सरकारी सवारी र सामग्री लिलाम गरिँदै
शनिबार ९ साउन २०८३ ०३:०९ PM
अमरराज नहर्कीतनहुँ, साउन ९ गते । तनहुँमा आन्दोलनका क्रममा क्षति पुगेका सरकारी सवारीसाधन तथा अन्य सामग्रीको लिलाम प्रक्रिया अघि बढाइने भएको छ।२०८२ भदौ २४ गतेको आन्दोलनका क्रममा क्षत...