फुटबलर्स मिसन टुगेदरको अध्यक्षमा राणा

  • शनिबार ९ साउन २०८३ ०३:३१ PM
काठमाडौँ, साउन ९ गते । फुटबलर्स मिसन टुगेदरको अध्यक्षमा पूर्व फुटबल खेलाडी भिक्टर जङ्गबहादुर राणा चुनिनु भएको छ ।काठमाडौँमा शनिबार भएको तेस्रो साधारण सभाले राणाको अध्यक्षतामा ११ सद...