वडासदस्यको नियन्त्रणबाट तीन सय बोरा डिएपी मल बरामद

  • शनिबार ९ साउन २०८३ ०३:४१ PM
विजयकुमार साहढल्केबर, साउन ९ गते । धान रोपाइँको मुख्य समयमा किसानले मल अभाव झेलिरहेका बेला धनुषाको धनुषाधाम नगरपालिका–५ नौसय बिघाका वडासदस्य सुरेश साहले लुकाइछिपाइ राखेको अवस्थामा...