भारतका शिक्षामन्त्री धर्मेन्द्र प्रधानद्वारा राजीनामा, विद्यार्थी आन्दोलनको माग पूरा

  • शनिबार ९ साउन २०८३ ०९:३१ AM
नयाँदिल्ली – परीक्षामा अनियमितता र प्रश्नपत्र चुहावटको विषयमा दिल्लीमा १ महिना लामो विद्यार्थी आन्दोलनपछि शिक्षामन्त्री धर्मेन्द्र प्रधानले राजीनामा दिएका छन् । मन्त्री प्रधानले शनिबार प्रधानमन्त्री नरेन्द्र मोदीलाई राजीनामापत्र बुझाएका हुन् । प्रधानले सामाजिक सञ्जाल ‘एक्स’मार्फत राजीनामाको जानकारी दिएका छन् । उनले कक्रोच जनता पार्टी र केन्द्र सरकारबिच तेस्रो चरणको वार्ता हुनुभन्दा केही घण्टा अघि राजीनामा