धुलिखेलको हिमालय दृश्य रिसोर्टको स्वीमिङ पुलमा करेन्ट सट हुँदा एक जनाको मृत्यु

  • शनिबार ९ साउन २०८३ १०:०१ AM
काठमाडौं । धुलिखेलको हिमालय दृश्य रिसोर्टमा एक युवकको मृत्यु भएको छ । शुक्रबार बेलुकी पौडी खेलिरहेका २९ वर्षीय डेनिस प्रधान स्वीमीङ पुलमै मृत भेटिएका हुन् । उनी काठमाडौं, चन्द्रागिरीका बासिन्दा हुन् । रिसोर्टको स्वीमीङ पुलमा करेन्ट सट हुँदा उक्त घटना भएको प्रहरीले जनाएको छ । तर मृतकका आफन्तले रिसोर्टको लापरबाहीका कारण घटना भएको आरोप लगाउका