भारतका शिक्षामन्त्री धर्मेन्द्र प्रधानले दिए राजीनामा

  • शनिबार ९ साउन २०८३ ०९:२१ AM
काठमाडौं । भारतका शिक्षामन्त्री धर्मेन्द्र प्रधानले आफ्नो पदबाट राजीनामा दिएका छन् । उनीविरुद्ध परीक्षा पेपर लिक प्रकरणलाई लिएर झण्डै एक महिनादेखि दिल्लीको जन्तर–मन्तरसहित विभिन्न ठाउँमा प्रदर्शन भइरहेको थियो । सामाजिक सञ्जाल मार्फत राजीनामाबारे जानकारी दिँदै प्रधानले देशको एकता, विद्यार्थीको भविष्य र अध्ययनमा असर नपरोस् भन्ने उद्देश्यले आफूले प्रधानमन्त्रीलाई राजीनामा बुझाएको बताएका छन् । उनले विद्यार्थीहरू