‘बेहुली’को गीत ‘दिलमा ठाउँ छ’ सार्वजनिक

  • शनिबार ९ साउन २०८३ ०९:३४ AM
काठमाडौं । चलचित्र ‘बेहुली’को गीत ‘दिलमा ठाउँ छ’ सार्वजनिक भएको छ । भदौ २६ गतेदेखि प्रदर्शनमा आउने चलचित्रको गीत शुक्रबार सार्वजनिक गरिएको हो ।   गीतमा संगीतकार अर्जुन पोखरेलको शब्द तथा संगीत छ । अञ्जु पन्त, प्रशान्त सिवाकोटी र रवि ओडको स्वर रहेको छ ।  गीतको भिडियोमा चलचित्रका मुख्य कलाकार पारस बम ठकुरी ‘कुल ब्वाई’,