मुगुमा घरमाथि पहिरो खस्दा तीन वर्षीय बालकको मृत्यु, दुई जना घाइते

  • शनिबार ९ साउन २०८३ ०९:५६ AM
काठमाडौं । मुगुको कार्मारोङ गाउँपालिका–५ स्थित पुलु बजारमा घरमाथि ढुंगासहितको पहिरो खस्दा तीन वर्षीय एक बालकको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन् । शनिबार बिहान करिब ४ बजे पेमा लामाको घरमा होटल सञ्चालन गरी बस्दै आएका छायाँनाथ रारा नगरपालिका–१३, तिर्पका ३२ वर्षीय जगनाथ बडुवाल, उनकी २७ वर्षीया श्रीमती सिर्जना बडुवाल र तीन