डा. गोविन्द केसीको स्वास्थ्य अवस्था जटिल, आइसीयूमा सारियो

  • शनिबार ९ साउन २०८३ ०९:५३ AM
बिहीबारदेखि धनगढीस्थित श्रीकृष्ण मन्दिरको धर्मशालामा सत्याग्रह थालेका डा.गोविन्द केसीको स्वास्थ्य अवस्था जटिल बनेपछि सेती अस्पतालको आइसीयूमा सारिएको छ । उनका स्वास्थ्य सहयोगी डा.अमृत जैसीका अनुसार केसीको सुगर लेवल घटेको छ । ‘रगतमा सुगर लेवल ४९ मा झरेको छ,’ जैसीले भने, ‘प्रेसर पनि एकसयमा झरेको छ । पोटासियम पनि कम भएको छ ।’ डा.केसीले भने सुगरको