सीजेपीको आन्दोलनले गले शिक्षामन्त्री धर्मेन्द्र प्रधान, प्रधानमन्त्री मोदीलाई पठाए राजीनामापत्र

  • शनिबार ९ साउन २०८३ ०३:०१ PM
भारत : भारतका शिक्षामन्त्री धर्मेन्द्र प्रधानले अन्ततः पदबाट राजीनामा दिएका छन् । उनको राजीनामाको माग गर्दै करिब एक महिनादेखि दिल्लीको जन्तर–मन्तरमा सीजेपीले आन्दोलन गरिरहेको थियो ।नीट पेपर लिक (प्रश्नपत्र चुहावट) प्रकरणलाई लिएर देशभर धर्मेन्द्र प्रधानको राजीनामाको माग गर्दै प्रदर्शन भइरहेका थिए । यसअघि कांग्रेससहित विभिन्न विपक्षी दलले पनि उनको राजीनामा माग्दै आएका थिए । धर्मेन्द्र प्रधानले सामाजिक सञ्जाल एक्समार्फत आफ्नो राजीनामाबारे जानकारी दिएका छन् ।उनले लेखेका छन्, ‘जन्तर&ndash