काठमाडौं । अष्ट्रेलियाको वैदेशिक मामिला तथा व्यापार विभागअन्तर्गत दक्षिण तथा मध्य एसिया महाशाखाका प्रथम सहायक सचिव सेरा स्टोरीको नेतृत्वमा आएको अष्ट्रेलिया सरकारको प्रतिनिधिमण्डलले नेपालको तीनदिने भ्रमण सम्पन्न गरेको छ । भ्रमणका क्रममा नेपाल र अष्ट्रेलियाबीचको बलियो तथा दीर्घकालीन साझेदारीलाई थप सुदृढ बनाउने विषयमा छलफल भएको जनाइएको छ । छलफलमा व्यापार, लगानी, शिक्षा, जलवायु परिवर्तन र