स्ट्रेट अफ होर्मुजमा ढुवानी रक्षाका लागि अन्तर्राष्ट्रिय गठबन्धनको तयारी

  • शनिबार ९ साउन २०८३ ०२:३१ PM
वासिङ्टन, साउन ९ गते । संयुक्त राज्य अमेरिका र बेलायतले आगामी हप्ता लन्डनमा स्टेट अफ होर्मुजमा व्यापारिक ढुवानीको रक्षा गर्न अन्तर्राष्ट्रिय समुद्री गठबन्धन गठन गर्ने उदेश्यले उच्च...