डेङ्गु सङ्क्रमण घट्यो तर खतरा टरेको छैन

  • शनिबार ९ साउन २०८३ ०२:३८ PM
काठमाडौँ, साउन ९ गते । नेपालमा डेङ्गु सङ्क्रमण दर घट्दै गएको छ । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा अन्तर्गतका किट जन्य रोग नियन्त्रण शाखाका प्रमुख डा.गोकर्ण दाहालले नेपालमा ग...