भद्रपुर – झापा जिल्लामा पछिल्लो समय डेङ्गु संक्रमणको दर घट्दै गएको छ । जिल्लास्थित स्वास्थ्य कार्यालयका अनुसार जनचेतना अभिवृद्धि, स्थानीय तहको सक्रिय सहभागिता तथा ‘खोज तथा नष्ट गर’ अभियान प्रभावकारी बन्दै जाँदा डेङ्गुका बिरामीको संख्या अघिल्लो वर्षको तुलनामा कम भएको हो । स्वास्थ्य कार्यालयको तथ्यांकअनुसार आर्थिक वर्ष २०८१/८२ मा जिल्लामा २ हजार जना डेङ्गु संक्रमित