मोदीको भिडिओ भाइरल, २४ घण्टामै ३० करोडभन्दा बढी भ्यु पाएर बनायो विश्व कीर्तिमान

  • शनिबार ९ साउन २०८३ ०९:०७ AM
एजेन्सी– भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नीट परीक्षाको प्रश्नपत्र चुहावट प्रकरणबारे सार्वजनिक गरेको भिडिओले सामाजिक सञ्जालमा नयाँ कीर्तिमान कायम गरेको छ । मोदीले प्रश्नपत्र चुहावट घटनामा सरकारले चालेका कदम र आगामी योजनाबारे जानकारी दिँदै इन्स्टाग्राममार्फत सार्वजनिक गरेको भिडिओ २४ घण्टामै ३० करोडभन्दा बढी पटक हेरिएको हो । शनिबार दिउँसोसम्म उक्त भिडिओ ३४ करोडभन्दा बढी पटक हेरिएको