पूर्वी नेपालमा विद्युत् आपूर्ति सुधार्न प्राधिकरणको उच्च नेतृत्व फिल्डमा, पूर्वाधार अनुगमन तीव्र

  • शनिबार ९ साउन २०८३ ०८:२० AM
काठमाडौं । पूर्वी नेपालमा गुणस्तरीय, भरपर्दो र नियमित विद्युत् आपूर्ति सुनिश्चित गर्न नेपाल विद्युत् प्राधिकरणको उच्च नेतृत्व मोरङ र सुनसरीका विद्युत् पूर्वाधार तथा वितरण प्रणालीको स्थलगत अनुगमनमा जुटेको छ । विराटनगरसहित पूर्वी क्षेत्रमा पटक–पटक विद्युत् अवरुद्ध हुने तथा झ्याप्पझ्याप्प बत्ती जाने समस्याबारे जनगुनासो बढेपछि ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले तत्काल समस्या समाधानका लागि आवश्यक