सामसङ इनोभेसन क्याम्पसद्वारा कोडिङ ग्र्याजुएटहरूलाई सम्मान, नेपालमा नयाँ एआई कार्यक्रम सुरू

  • शनिबार ९ साउन २०८३ ०८:५२ AM
सामसङ नेपालले नेपालको नयाँ पुस्ताको डिजिटल प्रतिभा विकास गर्ने आफ्नो प्रतिबद्धतालाई सुदृढ पार्दै पछिल्लो सामसङ इनोभेसन क्याम्पस (एसआइसी) कोडिङ र प्रोग्रामिङ कोर्स सफलतापूर्वक सम्पन्न गरेको छ र नयाँ आर्टिफिसियल इन्टेलिजेन्स (एआई) कोर्सका लागि आवेदन खुला गरेको घोषणा गरेको छ। डिसेम्बर २२, २०२५ देखि जुन ३०, २०२६ सम्म सञ्चालन भएको एसआइसी अन्तर्गतको कोडिङ र प्रोग्रामिङ कोर्सले