बागमती सफाइ महाअभियान ६८९औँ हप्तामा प्रवेश

  • शनिबार ९ साउन २०८३ ०७:३७ AM
काठमाडौँ । ‘राष्ट्रका लागि हप्ताको दुई घण्टा स्वयंसेवा’ भन्ने नाराका साथ १३ वर्ष अघिदेखि सुरु भएको बागमती सफाइ महाअभियान ६८९औँ हप्तामा प्रवेश गरेको छ । महाअभियानको ६८९औँ हप्तामा आज सिनामङ्गल क्षेत्रको बागमती नदी किनारमा सफाइ