ढुङ्गासहित आएको पहिरोले बालकको मृत्यु ,बुबा र आमा घाइते
शनिबार ९ साउन २०८३ ०८:०६ AM
मुगु । मुगुको मुगुम कार्मारोङ गाउँपालिका–५ पुलु बजारमा शनिबार बिहान ४ बजेतिर पहिरो खस्दा तीन वर्षीय बालकको मृत्यु भएको छ भने उनका बाबुआमा घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय मुगुका प्रहरी नायव उपरीक्षक रबिराज थपलियाका