अनलाइन ठगी आरोपमा तीन भारतीयसहित चार जना पक्राउ

  • शनिबार ९ साउन २०८३ ०१:०३ PM
राममणि दाहालमकवानपुर, साउन ९ गते । मकवानपुर प्रहरीले अनलाइन ठगीमा संलग्न रहेको आरोपमा तीन भारतीय नागरिक र एक नेपालीसहित चार जनालाई हेटौँडाबाट पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय...