लमजुङमा पार्क र मन्दिरमा तोडफोड र चोरी

  • शनिबार ९ साउन २०८३ ०१:२४ PM
नवीनराज कुइँकेललमजुङ, साउन ९ गते । लमजुङमा केहीदिन यता पार्कमा तोडफोड र मन्दिरमा चोरीका घटना बढ्न थालेका छन् । प्रहरीका अनुसार लमजुङको मध्यनेपाल नगरपालिका–४, दुईपिप्लेस्थित भानु–घा...