राहतको पर्खाइमा बाढी पीडित

  • शनिबार ९ साउन २०८३ ०१:३४ PM
शेरबहादुर सार्कीबाजुरा, साउन ९ गते । बाजुराको बढीमालिका-९ का बाढीपहिरो पीडित राहतको परखाईमा छन् । गत शुक्रबार बिहान करिब ५ बजे आएको अविरल वर्षाका कारण यहाँ २३ घरमा बसोबास गर्दै आएक...