नक्कली पेस्तोल देखाएर रकम असुल्न खोज्ने व्यक्ति पक्राउ

  • शनिबार ९ साउन २०८३ ०७:३३ AM
बुटवल । आफूलाई जिल्ला प्रहरी कार्यालय रुपन्देहीको घुमुवा प्रहरी भएको भन्दै नक्कली पेस्तोल देखाएर रकम असुल्न खोज्ने एक व्यक्ति पक्राउ परेका छन् । पक्राउ पर्नेमा सिद्धार्थनगर नगरपालिका–१३ का ४९ वर्षीय राकेश प्रताप राणा रहेका छन् । उनी हाल ओमसतिया गाउँपालिका–४ बालापुरमा कोठा भाडामा लिएर बस्दै आएका थिए । प्रहरीका अनुसार राणाले भैरहवा बजार क्षेत्रमा आफू