सुनसरीमा ७ लाख ९५ हजार रुपैयाँ बराबरका भन्सार छलीका सामान बरामद, तीन मोटरसाइकल पनि नियन्त्रणमा

  • शनिबार ९ साउन २०८३ ०६:३८ AM
धरान । सुनसरी प्रहरीले रु. ७ लाख ९५ हजार बराबरका भन्सार छलीका लत्ताकपडा तथा तीन वटा मोटरसाइकल बरामद गरेको छ। जिल्ला प्रहरी कार्यालय सुनसरीका अनुसार आज बिहान ६ः१५ बजे इनरुवा नगरपालिका–१ स्थित रामेश्वर ठाकुरको घरछेउको आँगनमा