काठमाडौं । पूर्वी नेपालमा पटक–पटक विद्युत् अवरुद्ध हुने र झ्याप्प–झ्याप्प बत्ती जाने समस्याप्रति बढ्दो जनगुनासोपछि नेपाल विद्युत् प्राधिकरण सक्रिय बनेको छ। विद्युत् आपूर्तिलाई भरपर्दो, गुणस्तरीय र नियमित बनाउन प्राधिकरणको उच्च नेतृत्वले मोरङ र सुनसरीका विद्युत् पूर्वाधार