राष्ट्रियताको भावना कमजोर हुँदै गएकोप्रति प्रधानसेनापति सिग्देलको चिन्ता

  • शनिबार ९ साउन २०८३ ०६:३१ AM
काठमाडौं । राष्ट्रिय विभूति मुख्तियार भीमसेन थापाको २५२ औं जन्मजयन्तीको अवसरमा प्रधानसेनापति अशोकराज सिग्देलले सम्मान अर्पण गरेका छन् । शनिवार काठमाडौंको धरहरा परिसरमा प्रधानसेनापति सिग्देलले उनको तस्बिरमा माल्यार्पणसहित पुष्पगुच्छा अर्पण गरी सम्मान प्रकट गरेका हुन् । सोही अवसरमा नेपाली सेनाको श्री रणभैरव गणबाट सम्मान सलामी अर्पण गरिएको थियो । स्मृति सभा तथा सम्मान अर्पण समारोहमा