भारत : उत्तर प्रदेशको मुरादाबादकी २३ वर्षीया अदीला रहमान बेपत्ता भएको घटनामा सनसनीपूर्ण खुलासा भएको छ । अदीला जुन २५ मा हैदराबादस्थित उस्मानिया विश्व विद्यालयमा एलएलबी दोस्रो वर्षको परीक्षा दिन जाँदैछु भनेर घरबाट निस्किएकी थिइन् । त्यसपछि उनी सम्पर्कविहीन भएकी थिइन् ।अनुसन्धानका क्रममा प्रहरीले अदीलाको हत्या उनकै श्रीमान् गुलफाम अली ले जुन ३० मा महिन्द्रा थार एसयूभी गाडीभित्र गोली हानेर गरेको जनाएको छ । उक्त थार गाडी अदीलाले नै श्रीमानलाई उपहार स्वरूप दिएकी थिइन् । प्रहरीका अनुसार अदीला चा