रुसी जोखिमबिच युक्रेनले सीमा बलियो बनाउँदै

  • शनिबार ९ साउन २०८३ १२:०८ PM
युक्रेन-बेलारुस सीमाक्षेत्र, साउन ९ गते । रुसले बेलारुसको भूमिबाट युक्रेनमाथि आक्रमण सुरु गरेको चार वर्षभन्दा बढी समय बितिसक्दा पनि युक्रेनले मस्कोको निकट सहयोगी राष्ट्रसँग जोडिएको...