अख्तियारमा गुल्मीका १३२ उजुरी

  • शनिबार ९ साउन २०८३ १२:१५ PM
रमेश विश्वकर्मा गुल्मी, साउन ९ गते । अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा एक वर्षमा गुल्मीका स्थानीय तहका १३२ उजुरी कायम रहेको पाइएको छ । गत आर्थिक वर्ष २०८२/०८२३ मा अख्तियार दुरुपयो...