मकवानपुरमा भिरबाट लडेर एकको मृत्यु

  • शनिबार ९ साउन २०८३ १२:३२ PM
राममणि दाहालमकवानपुर, साउन ९ गते । मकवानपुरको कैलाश गाउँपालिका–९ कुवापानीमा भिरबाट लडेर एक जनाको मृत्यु भएको छ। जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरीक्षक माधवप्रसाद का...